काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले लहडका भरमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन् । इतरपक्षको भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगका आयुक्तहरूको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्। सर्वोच्च अदालतबाट निस्सा प्राप्त भएपछि अब न्याय पाउने विश्वास बढेको उनले बताए। कार्यक्रममा बोल्दै नेता सिटौलाले गगन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report