काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदबाट हटाउने चर्चा निरर्थक भएको बताएका छन्। झापाको बिर्तामोडमा ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै ओलीले पार्टीको कार्यकर्ता पंक्ति आफूलाई हटाउने पक्षमा नरहेको दाबी गरे। “सुन्छु म– अध्यक्ष हटाउनुपर्छ। कठै बरा। यस्तो बेलामा केही नलागेर अध्यक्ष हटाउने। घर गएर हटाउने? कहाँबाट हटाउने? कसले भनेर हटाउने? […]

politics and government
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...