काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर बनाउने उद्देश्यले सुनियोजित प्रयास निरन्तर भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ। फिफाको यस्तो प्रतिक्रिया बेलायती सञ्चारमाध्यम द डेली टेलिग्राफमा प्रकाशित एक रिपोर्टपछि आएको हो। उक्त रिपोर्टमा इन्फान्टिनो युईएफएको महासचिव हुँदा एक महिलासँग सम्बन्धमा रहेको र ती महिलालाई युईएफएले सम्बन्धविच्छेदस्वरूप रकम दिएको दाबी गरिएको थियो। फिफाका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report