काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु भएको छ । मंगलवार पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुको विशेष उपस्थितिमा वाग्मती प्रदेश कमिटिको वैठक तथा प्रशिक्षण काठमाडौमा शुरु भएको हो । प्रशिक्षण अगाडी पार्टी संयोजक दाहालले वागमती प्रदेश कमिटिका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । नेकपा माओवादी केन्द्र […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown