कीर्तिपुर। कीर्तिपुर नगरपालिका वडा नं. ३ सागलस्थित ‘सस मत्व हस्पिटालिटी प्राइभेट लिमिटेड’ र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ। साउन २८ गते (२०८३-०४-२८) आयोजित कार्यक्रममा बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सस मत्वका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
treaty or agreement signing
standard news report