भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ।


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालको नयाँ अपरेसन थिएटर भवन उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित अस्पतालको दुई तले अपरेसन थिएटर भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त भवन भारत सरकारको सहयोगमा […]
international relations and diplomacy
ceremony award or celebration
standard news report