धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीबाट कार्यालयको समग्र अवस्था, संगठन संरचना, कार्यसम्पादन तथा जिम्मेवारीबारे ब्रिफिङ लिँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन कार्यालयलाई थप सक्षम बनाउनुपर्ने बताए। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्मार्ट, चुस्त, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown