रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारमा एमाले नेतृत्वको सरकारको पक्षमा मतदान गरेको भन्दै प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयसँग स्पष्टीकरण मागेको छ। जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले पाण्डेयलाई सम्बोधन गर्दै पठाएको स्पष्टीकरण पत्रमा पार्टीको निर्णय, नीति तथा निर्देशन विपरीत मतदान गरेको भन्दै त्यसको कारण स्पष्ट पार्न भनिएको छ। पार्टीले […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown