काठमाण्डू, २४ साउन– प्रहरीले कपिलवस्तुबाट पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । पक्राउ पर्नेमा कपिलवस्तुकै कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि बहादुरगञ्जवासीलाई […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other