गण्डकी । गृहमन्त्री सुधन गुरुङ आफ्नो गृहजिल्ला गोरखामा पुगेर नागरिकका समस्या र गुनासा सुन्न व्यस्त छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ अन्तर्गतका विभिन्न स्थानमा पुगेर उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाह र सुरक्षा अवस्थाबारे जानकारी लिइरहेका छन्। शुक्रबार गोरखा पुगेका गृहमन्त्री गुरुङले विभिन्न विकास आयोजनाको अनुगमन गर्नुका साथै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्। […]

No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
other
standard news report