काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि पीडितको उद्धारसँगै उपचार, सुरक्षा, निःशुल्क कानुनी सहायता, क्षतिपूर्ति, पुनःस्थापना र सामाजिक सम्मानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले मानव बेचबिखन नियन्त्रणलाई प्रभावकारी बनाउन संघीय सरकारसँगै प्रदेश तथा स्थानीय […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown