काठमाडौं – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा प्रालिले मोबाइल सेवा सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) नवीकरण दस्तुरबापत सरकारलाई थप ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ। एनसेलले तोकिएको समयसीमाभित्र नवीकरण दस्तुरबापत बुझाउनुपर्ने किस्ता, त्यसमा लाग्ने ब्याज तथा अन्य गणनाअनुसारको रकमसहित उक्त रकम दाखिला गरेको हो। नेपाल […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown