चितवन । चितवनको खैरहनी नगरपालिका–१, शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्री युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत शाहीचोकमा गएराति करिब २ः३० बजे महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.३ ख २७२८ नम्बरको बसले पैदल हिँडिरहेका करिब ३५ वर्षीय युवकलाई ठक्कर दिएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 3 more locations
Loading Map Engine...
transportation and transit
accident or crash
standard news report