बाजुरा- बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी भएकी छन्। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७, ढम्कनेका ५१ वर्षीय रामे थापा छन्। प्रहरीका अनुसार सोमबार दिउँसो करिब ४ बजे रामे थापा र उनकी श्रीमती ५० वर्षीया नामसरी थापाले जङ्गली च्याउ खाएपछि बिरामी भएका हुन्। बिरामी दुवै जनालाई राति करिब […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
health and medicine
accident or crash
standard news report