काठमाडौं । पश्चिमी क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा फैलिएको भीषण डढेलोले भयावह रूप लिएको छ। केही घण्टामै आगोको क्षेत्रफल झण्डै दोब्बर भएपछि हजारौँ स्थानीयवासीलाई घर छाडेर सुरक्षित स्थानमा जान बाध्य पारिएको छ। बीसी वाइल्डफायर सर्भिसका अनुसार बाल्ड रेन्ज डढेलो अहिले ब्रिटिस कोलम्बियाको समरल्यान्ड तथा ओकानागन–सिमिल्कामिन क्षेत्रमा फैलिँदै करिब ९५ वर्ग किलोमिटर क्षेत्र ओगटिसकेको छ। शनिबार बिहानसम्म […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
other
standard news report