नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा डाकेको बागमती प्रदेशसभाका सांसदहरूसँगको बैठक सौहार्द्ध बन्न सकेन। बरू आफ्ना पुराना सहयोगी नेता बेहोस बन्दा अमानवी...






नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा डाकेको बागमती प्रदेशसभाका सांसदहरूसँगको बैठक सौहार्द्ध बन्न सकेन। बरू आफ्ना पुराना सहयोगी नेता बेहोस बन्दा अमानवी...
काठमाडौं । बागमती प्रदेश सरकार गठनको रस्साकस्सी अन्ततः सत्ता समीकरणभन्दा बढी नेकपा (एमाले) भित्रको शक्ति प्रदर्शनमा परिणत भएको देखिएको छ। सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा भएको पाँच घण्टे बैठकले मुख्यमन्त्रीको नाम टुंगो लगाउन सकेन, बरु संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाको सार्वजनिक अपमान र उनी बैठकमै बेहोस भएर ढलेको घटनाले […]
काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी शर्मा ओलीले अर्का नेता शेरधन राईलाई प्रयोग गरेका छन्। कार्कीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने अडानमा रहेका ओलीले एमाले कोशी इन्चार्जसमेत रहेका राईलाई लण्डनबाट आएलगत्तै गुन्डुमा बोलाएर आवश्यक निर्देशनसहित विराटनगर पठाएका हुन्। एमाले कोशी इन्चार्जसमेत रहेका राईले व्यक्तिगत सम्बन्धसमेत राम्रो नरहेको अवस्थामा कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर […]
नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रदेश सरकारको नेतृत्व परिवर्तनका विषयमा पार्टीले संस्थागत रूपमा निर्णय लिनुपर्ने बताएका छन्।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की बाटो लागेका छन् । भक्तपुरको गुन्डुस्थित ओलीको निवासमा भएको छलफलमा कोशी प्रदेशका इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी पनि सहभागी थिए । त्यहीँ मुख्यमन्त्री कार्कीले राजीनामा दिने अडानसहित कुरा राखेर हिँडेका हुन्। कार्कीमाथि अध्यक्ष ओली र […]
हामीले विधानअनुसार नै विशेष महाधिवेशन गरेका हौँ । उहाँहरूले महाधिवेशनको निर्णय नमान्ने ? भोलिको महाधिवेशनको निर्णय पनि मान्नुभएन भने ? जुन दिन पार्टीको हित र विधानलाई सर्वोच्च स्थानमा राखिन्छ, तब यो समस्या समाधान हुन्छ ।
politics and government
political debate or town hall
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...