मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको सवालमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाइहरूका सहयोग पाइनाले मन प्रसन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समय फलदायी रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग […]










-1780310062.jpeg&w=3840&q=75)





No persons extracted.
No organizations extracted.
No locations extracted.
religion and spirituality
human interest feature
listicle or ranking