काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आगामी एसियाली खेलकुदमा क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित तयारी तीव्र बनाएको छ। सन् २०२३ को हाङजाउ एसियाडपछि ‘मिसन २०२६’ अन्तर्गत तयारी थालेको टोली अहिले बन्द प्रशिक्षणमा छ। राष्ट्रिय टोलीकी खेलाडी उषा भण्डारीले एसियाडमा राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताउँदै एउटा खेल जित्न सके पनि क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो हुने बताइन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
ongoing situation or routine update
standard news report