काठमाडौं । महालक्ष्मी विकास बैंकले श्रावण महिनालाई लक्षित गर्दै घर तथा विद्युतीय सवारी खरिदका लागि ५.९९ प्रतिशतबाट सुरु हुने कर्जा सुविधा सार्वजनिक गरेको छ। बैंकले ‘हरियालीसँगै आफ्नै घर र सवारीको सपना’ भन्ने अवधारणासहित घर कर्जा तथा निजी विद्युतीय सवारी कर्जालाई प्राथमिकतामा राखेको हो। बैंकका अनुसार वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको योजनामार्फत ग्राहकले आफ्ना आवश्यकता […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other