काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै पार्टीलाई रणनीतिक ढङ्गबाट अघि बढाउनुपर्ने बताए। “रणनीतिक ढङ्गबाट हामीले आफूलाई अगाडि बढाऔँ। त्यस्तो धेरै आत्तिइहाल्नुपर्ने अवस्था छ भन्ने […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown