काठमाडौं । सरकारले भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको तिब्बती अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गर्न निर्देशन दिएको छ। चार वर्षदेखि तयारी भइरहेको सम्मेलन अन्तिम समयमा रोकिएपछि त्यसको कारणलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ। स्रोतका अनुसार केही समयअघि चिनियाँ राजदूतले परराष्ट्र सचिव अमृतबहादुर राईसँग सम्मेलनबारे छलफल गरेका थिए। तर, उक्त भेटमा […]


No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other