बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत पुर्याइएको छ। नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मंगलबार उपकरण बडीमालिका क्षेत्रमा पुर्याएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साउन ८ गते बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए। सोहीअनुसार टेलिकमले उपकरण […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other