काठमाडौं । संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षा विभाग (डिएचएस) ले नेपाली नागरिकहरूका लागि प्रदान गरिँदै आएको अस्थायी संरक्षित स्थिति अर्थात् ‘टेम्पोरेरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) सुविधा आधिकारिक रूपमा अन्त्य भएको घोषणा गरेको छ। यस निर्णयसँगै प्रभावित नेपालीहरूलाई तत्काल अमेरिका छाड्न वा औपचारिक डिपोर्टेसन (देश निकाला) को प्रक्रिया सामना गर्न आदेश दिइएको छ। डिएचएसले एक आधिकारिक सार्वजनिक […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other