काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ वटा स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ साल माघ र फागुनमा प्रदान गरिएको सेवाबापत उक्त रकम सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी गरिएको हो। भुक्तानी पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other