काठमाडौँ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित हनुमाननगर कङ्कालिनी-७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय […]

crime and law enforcement
arrest or indictment
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...