काठमाडौँ । किसानदेखि उपभोक्तासम्म कृषि उपज पुग्दा आपूर्ति शृंखलामा पाँच तहसम्मका बिचौलिया संलग्न रहेको कार्यदलले प्रारम्भिक अध्ययनबाट पत्ता लगाएको छ। किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले आपूर्ति शृंखला सुधारको तयारी थालेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा गठित कार्यदलले कृषि, वन तथा वातावरण मन्त्रालयलगायत सम्बन्धित सरोकारवालासँग छलफल […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
agriculture and farming
investigation or inquiry
standard news report