काठमाण्डू, २५ साउन– राहदानी विभागले आवेदन फारममा उल्लेख भएको मिति र समयमा मात्रै उपस्थित भनेको छ । राहदानी लिनका लागि सेवाग्राहीको भिड विभागमा लागेपछि सेवाग्राहीलाई आफूले आवेदनमा राखेको मितिमा उपस्थित हुन आग्रह गरेको हो । केही दिनदेखि राहदानी लिनका लागि विभागमा भिड बढेको छ । आवेदनमा उल्लेखित समयमा छिटो गरी आवेदकहरू विभागमा आउने गरेको हुँदा […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other