काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित पदाधिकारीहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले साउन २५ गते यस्तो आदेश जारी गर्दै पदमुक्त गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको हो। नेपाल स्काउटका निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने निर्णयविरुद्ध रवि खनालसहितका व्यक्तिले सर्वोच्च […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
court ruling or verdict
standard news report