प्रधानमन्त्री वालेन्द्र शाह बालेन मुस्ताङ जाने भएका छन् । प्रधानमन्त्री बालेन भोलि मुस्ताङ जाने कार्यतालिका तय भएको हो ।प्रधानमन्त्री कार्यालय स्रोतले शिलापत्रलाई दिएको जानकारी अनुसार बालेनले मुस्ताङ जाने समय भने सार्वजनिक गर्न चाहेका छैनन् । उनी पोखराहुँदै मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक बालेन मुस्ताङ जान लागेका हुन् ।...

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown