काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दुई पक्ष सन्तोष परियार र दुर्गा सोब आपसी सहमतिमा अलग अलग राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेपछि नयाँ शक्तिका तत्कालीन अध्यक्ष, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले समकालीन नेपालको वैकल्पिक राजनीतिक बहस राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भएको बताएका छन्। ‘२०७० फागुन २५ गतेको ‘नेपाल साप्ताहिक’ पत्रिकामा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा मेरो […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other