काठमाडौं । जाजरकोटमा बाढीले घर र पुल बाएको छ । जिल्लाको नलगाड नगरपालिका १० मा तासुघाट खोलाले ४ वटा घर, १ वटा खाजा पसल र १ झोलुङ्गे पुल बगाएको हो यस्तै भेरी करिडोर अन्तरगत जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन विपद् व्यवस्थापन […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other