धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सार्वजनिक सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीबाट कार्यालयको समग्र अवस्था, संगठन संरचना, कार्यसम्पादन र जिम्मेवारीबारे ब्रिफिङ लिने क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन कार्यालयलाई थप सक्षम र परिणाममुखी बनाउनुपर्ने बताए। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई स्मार्ट, चुस्त, प्रविधिमैत्री […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown