काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले समाजशास्त्र विषयअन्तर्गत प्राध्यापक पदको आन्तरिक प्रतिस्पर्धाको अन्तर्वार्ता सम्पन्न गरेको एक साता बितिसक्दा पनि नतिजा सार्वजनिक नगरेपछि आयोगको कार्यशैली र निष्पक्षतामाथि प्रश्न उठेको छ। त्रिवि सेवा आयोगको कार्यालयले असार २४ मा प्रकाशित गरेको अन्तर्वार्ता सञ्चालनसम्बन्धी सूचनाअनुसार मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत विज्ञापन नं. ५७०÷०८१–८२ मा समाजशास्त्र विषयको प्राध्यापक (आन्तरिक) […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
education and academia
ongoing situation or routine update
standard news report