काठमाडौँ । ग्यासको कालोबजारी रोक्न सादा पोसाकका प्रहरी परिचालन गरिएका छन् । खाना पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको हो । भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृतिम अभाव सृजना गरी कालोबजारी भइरहेको पाइएपछि सादा Continue reading “ग्यासको कालोबजारी रोक्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन !”

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other