महोत्तरी । साउन शुक्ल तृतीयासँगै मिथिला क्षेत्रमा झुलनोत्सव पर्व सुरु भएको छ । शनिबारदेखि महोत्तरीसहित मिथिलाका विभिन्न मठमन्दिरमा विष्णु–लक्ष्मी भक्तिका झुलागीत गुञ्जिन थालेका छन् । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’ रामसीता तथा राधाकृष्णका प्रतिमालाई कलात्मक झुलनामा राखेर भक्तिगीत गाउँदै झुलाउने यो पर्व साउन पूर्णिमासम्म मनाइन्छ । मिथिलाको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown