काठमाडौ । विश्वका प्रदूषित सहरमध्ये पर्ने काठमाडौंलाई धुलो र धुवाँमुक्त बनाउने लक्ष्यसहित वातावरण विभागले ‘वायु गुणस्तर कार्ययोजना–२०२६’ ल्याउने तयारी गरेको छ। राजधानीको वायु प्रदूषण घटाएर स्वच्छ र स्वास्थ्यमैत्री सहर बनाउने उद्देश्यले विभागले कार्ययोजना तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषित सहरको छवि हटाएर काठमाडौंलाई स्वच्छ सहरका रूपमा स्थापित […]


-1777100507.jpg&w=3840&q=75)
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
policy announcement or legislation
standard news report