काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार नेपालीको शव घटनास्थलबाट पाकिस्तानको राजधानी इस्लामावाद ल्याइएको छ। नेपाली समयअनुसार दिउँसो साढे १ बजे इस्लामावाद ल्याइएका शवहरूमा निर्मल पुर्जा, किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाका रहेका छन्। ब्रोड पिक हिमपहिरोमा परी ६ जना […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other