वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा आर्थिक कारबाही अघि बढाउने घोषणा गरेका छन्। दुई देशबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत उपलब्ध गराउने जुनसुकै मुलुकमाथि पनि कडा वित्तीय कारबाही गरिने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ट्रम्पले इरानलाई आणविक हतियार निर्माणबाट रोक्नु अमेरिकाको मुख्य उद्देश्य रहेको बताएका छन्। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown