जाजरकोट । जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार बिहान ९ बजेर ८ मिनेटमा भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पपछि स्थानीयवासीमा त्रास सिर्जना भए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
earthquake or geological event
standard news report