काठमाडौँ । भारतका प्रधानसेनापति धीरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आएका हुन् । भ्रमणका क्रममा सोमबार राष्ट्रपति कार्यालयमा विशेष समारोह आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । […]

military and defense
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...