काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दशकौँदेखि निष्कर्षमा पुग्न नसकेका हदबन्दी तथा भूमिसम्बन्धी विवाद समाधानका लागि सरकारले छुट्टै जनशक्ति परिचालन गरी विशेष अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले लामो समयदेखि भूमि सुधारसम्बन्धी निकायमा थन्किएका विषयलाई नियमित प्रशासनिक प्रक्रियाबाट मात्र टुंग्याउन कठिन हुने भन्दै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown