बिहीबारको राज्यव्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूसहित आयोगका अरु कर्मचारीलाई प्रधानमन्त्रीको सचिवालयमा बोलाएर केरकार गरिएको घटनाको जवाफ दिए ।समितिमा उनलाई सांसदहरूले गत १ असारमा प्रधानमन्त्री कार्यालयमा बोलाएर ७ घन्टासम्म राखिएको घटनाबारेमा प्रश्न गरेका थिए । यस विषयमा थप नबोल्ने भनेर तर्किएर जवाफ दिएका राईले...

No locations extracted.
politics and government
Unknown
Unknown