काठमाडौं । होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने चारतारे र पाँचतारे होटलमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै हानका अध्यक्ष विनायक शाहले क्यासिनोमा होटलको सेयर अनिवार्य गर्ने व्यवस्था […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown