काठमाडौं । आगामी २०औँ एसियाली खेलकुदमा नेपाली एथ्लेटिक्स टोली पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रने भएको छ। करिब तीन वर्षदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तयारी गरिरहेको नेपाली टोलीले जापानको आइची–नागोयामा हुने प्रतियोगितामा चुनौती प्रस्तुत गर्नेछ। आगामी सेप्टेम्बर १९ देखि सुरु हुने एसियाडका लागि नेपालले एथ्लेटिक्सतर्फ ६ खेलाडीको नाम सिफारिस गरेको छ। म्याराथनमा खड्गबहादुर बोहरा, १० हजार मिटरमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
sports and athletics
sports tournament or championship
standard news report