काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णय अनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । उनले आजै पदभारसमेत ग्रहण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
economy and macroeconomics
Unknown
Unknown