दाङ । दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने समस्या अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले अब ग्यास वितरण विक्रेतामार्फत व्यवस्थित गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उपभोक्तालाई आफूलाई पायक पर्ने नजिकको ग्यास विक्रेताकहाँ नाम दर्ता गरी कुपन लिन […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
other
Unknown
Unknown