चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघको आक्रमणबाट एक स्थानीयवासी घाइते भएका छन्। आक्रमणपछि निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका–१ डिपाट बस्तीमा आइतबार बिहान करिब पौने ७ बजे बाघले ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो। आक्रमणबाट अधिकारीको तिघ्रामा सामान्य चोट लागेको छ। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। सोही […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown