काठमाडौं । खाडी क्षेत्रमा बढ्दो सैन्य तनावबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यावसायिक आदानप्रदान, व्यापारिक गतिविधि तथा वित्तीय कारोबार अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको छ। यूएईको परराष्ट्र मन्त्रालयले अर्को सूचना जारी नभएसम्म लागू हुने गरी इरानसँगको व्यापार तथा वित्तीय कारोबारमा व्यापक प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरेको हो। यो निर्णयसँगै दुई देशबीचको आर्थिक […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown