काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका कामकारबाही र निर्णयबारे नियमित रूपमा जानकारी गराउन हरेक शुक्रबार दिउँसो १ बजे प्रेस ब्रिफिङ गर्ने भएको छ। प्रधानमन्त्रीको प्रेस टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तासहितको कर्मचारी टोलीले संयुक्त रूपमा नियमित पत्रकार सम्मेलन गर्ने भएको हो। सरकार गठनपछि पहिलोपटक शुक्रबार संयुक्त प्रेस ब्रिफिङ गर्दै आगामी दिनमा प्रत्येक शुक्रबार […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report