न्युयोर्क, भदौ ४ गते । भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधार गर्न माग गरेको छ। सुरक्षा परिषद्को कार्यविधिसम्बन्धी खुला बहसलाई बुधबार सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतकी कार्यवाहक राजदूत योजना पटेलले विकासोन्मुख मुलुक तथा ग्लोबल साउथको प्रतिनिधित्व बढाउनुपर्ने बताइन्। उनले […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
international relations and diplomacy
Unknown
Unknown